गुमस्ता
ना. [फा. गुमाश्त]
- गोप्य रूपमा गरिने कामको सरसल्लाह; मतो वा कुराकानी; आन्तरिक योजना।
- व्यापारी वा उद्योगपतिले कुनै कामविशेषमा तलब वा आयस्ताको हिस्सा दिएर नियुक्त गरेको व्यक्ति; एजेन्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)