गुमाउनु
स.क्रि.
- पाइसकेको वा पाउनुपर्ने कुनै वस्तु असावधानी आदिका कारणले नपाउनु; हराउनु; चुक्नु।
- गुम्ने पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)