गुमान
ना. [फा.]
- आफ्नो रूप, सिप , सम्पत्ति आदिबाट हुने घमन्ड वा अभिमान।
- अनुमान; अन्दाज।
- कल्पना वा अनुमानका भरमा गरिने सन्देह; शङ्का।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)