गुम्बजाकार

वि.

  1. गुमज आकारको देखिने (पर्वत, घर आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)