गुम्बा
ना.
- महायानी मतका बौद्ध धर्मावलम्बी लामाहरूको देवमन्दिर; लामाहरूको देवालय; ध्यान वा उपासना केन्द्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)