गुरिया

ना. [हि. गुडिया]

  1. काठ, काँच, प्लास्टिक आदिका टुक्रालाई माझमा प्वाल पारी धागोमा उनेर चिटिक्क पारी बनाइने गहना (गहनासित जोडिएर प्रयुक्त हुने।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)