गुरिल्ला
ना. [अङ्.]
- अफ्रिकाको जङ्गलमा रहने एक थरी वनमान्छे; धेरैजसो मानिसका आकारसित मिल्ने ठुलो जातको बाँदर; गोरिल्ला।
- गुरिल्ला जस्तै सधाइएका लडाकु; लडाकु जाति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)