गुरुज्यू

ना. [गुरु+ज्यू]

  1. गुरुको आदरका निमित्त प्रयोग गरिने शब्द; आचार्य।
  2. राजपरिवारले मानेका वा राजपरिवारलाई मन्त्रदान दिने गुरु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)