गुरुता

ना. [सं.]

  1. गुरु हुनाको भाव वा स्थिति; गुरु कहलाउन मद्दत मिल्ने गुण।
  2. गुरुको पद वा अधिकार; गुरुत्व।
  3. बोझ; भार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)