गुरुबक्स कम्पनी

ना. [सं. गुरु+अङ्. बक्स+कम्पनी]

  1. एउटा पुरानो नेपाली सैनिक टोलीको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)