गुरुबा/गुरुबाबु
ना. [गुरु+बा/बाबु]
- विद्यादान गर्ने व्यक्ति; गुरु; शिक्षक; अध्यापक।
- मन्त्रदान गर्ने आचार्य।
- पण्डित बाजे; पुरोहित बाजे।
- विरोधी कुरो सिकाउने (व्यङ्ग्यमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [गुरु+बा/बाबु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)