गुरु भाटो

ना. [गुरु+भाटो]

  1. छाना छाउँदा दाँतीका दुवैतिरबाट च्यापेर लगाइने मुख्य भाटो; ज्वारभाटो; धरमभाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)