गुर्जो

ना. [सं. गुडूची]

  1. पीपलका जस्तै पात हुने, मसिना राता फल फल्ने र पहेँला फूल फुल्ने तथा मोटो डाँठ हुने, आयुर्वेदिक औषधीका निम्ति उपयुक्त लहरो वा बुटी; गुडूची।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)