गुर्दुङ

ना.

  1. घर छाइसकेपछि मेलो मार्न डाँडा, भाँटा र खरलाई चोयाले कस्ने काम; धुरी मार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)