गुर्दौली
ना. [फा. गुलदाउदी]
- मसिना थुँगा र पहेँलो रङको फूल फुल्ने एक जातको फूल; हे. गोदावरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. गुलदाउदी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)