गुर्बो

ना.

  1. एउटै भेट्नामा सेता टीका-टीका परेका अनेक पात हुने र बिचमा घुम्रेको शङ्खाकार रातो रङको ठुलो एउटा पात हुने, त्यसका बिचमा घोगो र घोगाका माथिल्लापट्टि पहेँलो कोपिला हुने, भ्याकुरजस्तो सेतो कन्द फल्ने एक वनस्पति; आयुर्वेदका अनुसार शूलरोग र अलकाईलाई नाश गर्ने त्यसैको कन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)