गुर्र्याउनु
प्रे.क्रि.
- कुनै गोलो परेको वस्तुलाई गुडाउनु; हुत्त्याउनु; हुर्र्याउनु।
- गुर्रिन लाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)