गुलकन्द
ना. [फा.]
- अत्तरगुलाफका पातहरू माडेर चिनीमा मली काँचको भाँडामा हालेर सूर्यपाकद्वारा तयार गरिएको सुगन्धित मुरब्बा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)