गुलाफजामुन

ना.

  1. खुवा र मैदा मुछेको ससानो वा ठिक्कको डल्लो घिउमा पकाएर रातो-रातो भएपछि पागमा डुबाई तयार गरिने मिठाइ; लालमोहन।
  2. भित्र दुई फग्ल्याँटा परेको खैरो बियाँ हुने, पहेँलो अम्बाका रङको खाँदा गुलियो स्वाद हुने फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)