गुलाफी

वि. [गुलाफ+ई]

  1. गुलाफजस्तो रङको; हल्का रातो रङ भएको।
  2. गुलाफसम्बन्धी; गुलाफको।
  3. हल्का; नजानिँदो छाँटको (घोचपेच, नशा, पीडा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)