गुहायुग

ना. [सं.]

  1. मान्छेले कन्दरा र ओडारमा वास गर्न थालेपछिको युग; पुरातात्त्विक प्रागैतिहासिक युग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)