गुहार्नु

स.क्रि. [गुहार्+नु]

  1. आपद् पर्दा मदतका लागि पुकार गर्नु; सहायता माग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)