गुहुधाई
ना.
- बालकहरूको स्याहारसुसार गर्ने स्त्री; आइमाई धरालो।
- केटाकेटीका थाङ्नाथरा धुने स्वास्नीमानिस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)