गुहे

वि. [गुहु+ए]

  1. गुहुजस्तो फोहर; घिनलाग्दो।
  2. गुहुको; गुहुसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)