गुहेली

ना.

  1. केही ठुलठुला पात हुने, काठको जुवा बनाइने, मसिना पहेँला फल फल्ने एक रुख वा त्यसै रुखको पाक्ता रातो रङ र गुलियो स्वाद हुने फल; गुएलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)