गुह्य
वि. [सं.]
- छिपाउनुपर्ने; लुकाउन लायक; गोप्य।
- मुस्किलले मात्र बुझ्न सकिने; रहस्यपूर्ण; गूढ।
- लुकेको; छिपेको; गुप्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)