गृहमेध

ना.

  1. गृहस्थीहरूले प्रतिदिन गर्नुपर्ने पञ्च महायज्ञ (देवयज्ञ, पितृयज्ञ, ब्रह्मयज्ञ, नृयज्ञ र भूतयज्ञ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)