गृहयुद्ध
ना.
- घरका परिवारहरूका बिचमा भएको बाझो; गृहकलह।
- कुनै देशका निवासीहरूका बिचको पारस्परिक युद्ध वा लडाइँ; आपसी झगडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)