गृहरक्षक

ना.

  1. युद्ध वा देशव्यापी अशान्तिका अवस्थामा सहर, गाउँ, टोल, जिल्ला आदिको रक्षा गर्ने नागरिक सेनाका सदस्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)