गृहसन्न्यास
ना.
- घरैमा बसेर सन्न्यासी जीवन बिताउने काम।
- घरमा रहेर पनि गृहस्थीको बन्धनदेखि मुक्त रहनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)