गृहसन्न्यासी
ना.
- गृहसन्न्यास लिने व्यक्ति।
- घरबाट बाहिर ननिस्कने प्रतिज्ञा लिएको व्यक्ति।
- घरगौँडे।
- घरैमा बसेर सबै काम गर्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)