गृहस्थ

वि. [सं.]

  1. घरमा बस्ने; घरबार गरेर बस्ने; गृहस्थाश्रममा रहेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)