गृहसूत्र

ना.

  1. गृहस्थका कर्म र संस्कार आदिका विधि- विधान लेखिएको वैदिक ग्रन्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)