गृहस्थाश्रम

ना.

  1. घर, गृहस्थी गरेर बस्ने आश्रम; चार आश्रममध्येको दोस्रो आश्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)