गृहीत
वि. [सं.]
- ग्रहण गरिएको; लिइएको।
- मन्जुर गरिएको; स्वीकृत।
- उपलब्ध; प्राप्त।
- जाने वा बुझेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)