गृहीतार्थ

वि.

  1. अर्थ लागेको; मतलब बुझिएको।
  2. जानेको; थाहा पाएको; ज्ञात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)