गेडे मल
ना. [गेडो+मल]
- सेतो, खैरो र कालो रङका ससाना दाना हुने तथा नाइट्रोजन, फसफोरस र पोटास तीन तत्त्व भएको रासायनिक मल (कम्प्लेक्स मल)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [गेडो+मल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)