गेय काव्य

ना.

  1. सङ्गीतको प्रधानता रहेको, प्रवाहमय तथा कविका आत्मानुभूतिले पूर्ण काव्य; काव्यत्व र गेयता समान रूपमा रहेको काव्य; प्रगीतकाव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)