गेय

वि. [सं.]

  1. लयमा ढालेर गाउन सकिने; गाउन लायक; गाउन योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)