गेय
ना. [अ. गैज]
- मनमा दुःखपूर्वक लिइएको ईख; रिस, इबी। (उदा.- तिमी मनमा गेय राख्छौ भने कसरी सँगै बस्नु?)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. गैज]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)