गेरु

ना. [सं. गैरिक]

  1. घर, कोठा र लुगा (प्रायः जोगीका. आदि रँगाउन प्रयोग गरिने फुस्रो रातो रङको खनिज वा रछाहा पहेँल्चो माटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)