गेरुवावि.गेरु रङको; गेरुले रँगाएको; गेरु रङ पोतिएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)गेरु गेवँरा