गेवँरा
ना.
- सेतो, मोटो, कमलो र स्वादिलो असल जातको उखु; गेमरा।
- अदुवाका जस्ता ठुलालाम्चा पात हुने, एक बर्खे बोट वा त्यसैको पहेँलो सेतो सुगन्धी फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)