गैँडा
ना. [सं. गण्डक]
- नाकको डँडाल्नीमा एउटा सिङ हुने, ठुलो, भद्दा आकारको, शाकाहारी जङ्गली जनावर; खड्गी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. गण्डक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)