गैँडे

वि. [गैँडा+ए]

  1. गैँडाजस्तो; मोटोघाटो भईकन पनि पुड्को। स्त्री. गैँडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)