गैँती

ना.

  1. जमेको हिउँ खनेर बाटो साफ गर्ने र माटो आदि उक्काउने काठको बिँड भएको चुच्चे फलामे हतियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)