गैडु
ना. [सं. गोष्ठ]
- लोकविश्वासअनुसार गाईबस्तुको रक्षाका निम्ति मार्गशुक्ल पूर्णिमाका दिन गोठमा पूजा गरिने देवता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. गोष्ठ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)