गैरसरकारी

वि.

  1. सरकारको स्वामित्व नभएको; व्यक्ति वा व्यक्तिसमुदायमा निहित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)