गैरहाजिर

वि.

  1. हाजिर वा उपस्थित नभएको; गयल; अनुपस्थित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)