गोकुल धूप

ना. [सं. गुग्गुल+धूप]

  1. मसिना पात, खैरा ससाना फूल र लाम्चा ठुला हरिया पात हुने एक रुख; त्यसै रुखको सुगन्धी खोटो वा धूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)